साफ यू-१६ च्याम्पियनसिप आज सुरु हुँदै

काठमाडौं : साफ अण्डरसिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदैछ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि यू–१६ उमेर समूहमा खेलिन लागेको हो।प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन्। घरेलु मैदानमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ।प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपाली अन्डर-सिक्सटिन महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा नेपालले प्रतियोगिता जित्ने दाबी गरेका छन्।नेपाल प्रतियोगिताको साबि

सम्बन्धित सामग्री

नेपाल भारतसँग हार्दै समूह चरणबाटै बाहिरियो

ललितपुर : नेपाल भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ। समूह 'ए' को आफ्नो दोस्रो खेलमा पनि पराजित भएसँगै साविक उपविजेता नेपाल सेमिफाइनलमा पुग्नबाट वञ्चित भएको हो। पहिलो खेल बंगलादेशसँग १–० ले हारेको नेपालका लागि सेमिफाइनलमा पुग्न भारतसँगको खेल जित्नैपर्ने दबाब थियो। थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आज बुधबार भएको खेलमा नेपाल भारतसँग  १–० ले पराजित भएको थियो। भारतको जितमा खेलको ३३औँ मिनेटमा मोहम्मद अर्सादले गरेको गोल नि

साफ यू–१६ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानको थिम्पु प्रस्थान गरेको छ ।

साफ यू–१६ का लागि नेपाली टोलीको घोषणा

ललितपुर : भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सो प्रतियोगिताका लागि यू–१६ राष्ट्रिय टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीमा ३ जना गोलरक्षक, ८/८ जना रक्षापंक्ति र मध्यपंक्तिका खेलाडी र ४ जना अग्रपंक्तिका खेलाडी रहेका छन्। प्रतियोगिता आगामी भदौ १५ गतेदेखि २४ गतेसम्म भुटानको राजधानी थिम्पुस्थित चाङग्लीमिथाङ रंगशालामा हुनेछ। प्रतियोगितामा नेपालसहित ६ वटा देशले भाग लिनेछन्। ६ देशका टिमलाई