एउटै फिल्ममा २७ किस सिन, यी हुन् बलिउडका ४ बोल्ड फिल्म

बलिउडमा हरेक वर्ष धेरै फिल्म रिलिज हुन्छन् । हरेक फिल्म विभिन्न दर्शकलाई ध्यानमा राखेर बन्ने गरेका छन् । कतिपय फिल्म यस्ता पनि निर्माण भएका छन्, जसमा बोल्ड दृश्यले सीमा समेत नाघेका छन् । बोल्ड दृश्यका कारण चर्चामा रहन सफल ४ फिल्म ।आकांक्षा एक समय दर्शक मल्लिका शेरावतको फिल्मको पर्खाइमा हुन्थे । किनभने उनको फिल्म रोमान्स र बोल्ड दृश्यहरूले भरिएको हुन्थ्यो । मल्लिकाले फिल्म ‘ख्वाइश’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । फिल्मको विषय एक्स्ट्रा मैरिटल अफेयरमा आधारित थियो । फिल्ममा मल्लिका

सम्बन्धित सामग्री

भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’

काठमाडौँ– हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् । चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ। चुम्बन […]

ध्यान दिनुहोस्, किस गर्दा सर्न सक्छ घातक ब्याक्टेरिया

किस गर्दा विभिन्न खालका समस्याको सामना गर्नुपर्ने हुन सक्छ, जसमा मुखसम्बन्धी रोगहरू (ओरल डिजिज)का जोखिमहरू पर्छन्

किन आउँछन् विश्वभरका मानिसहरु ‘किस स्ट्रीट’ मा ?

संसारमा एउटा यस्तो ठाउँ छ जहाँ संसारभरका जोडीहरू एकअर्कालाई चुम्बन गर्न आउँछन् । ‘किस स्ट्रीट’ नाम दिइएको यहाँ विशेष स्थानमा उभिएर चुम्बन गर्नको लागि लामो लाइन लाग्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ । आखिर के हो किस स्ट्रिट ? यो ठाउँमा कि मान्छेहरु यहाँ चुम्बनको लागि लाममा बस्छन् । तिनीहरूले यो किन गर्छन्, किन मानिसहरू यसलाई …

प्रणय सप्ताह अन्तर्गत आज ‘किस डे’ : शरीरको फरक अंगमा गरिने चुम्बनको फरक महत्व

काठमाडौं । प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’ । हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह, विश्वास र माया व्यक्त गर्ने एक माध्यम हो । चुम्बन गहिरो भावनात्मक सम्बन्धलाई स्वीकार गर्ने तरिका हो । चुम्बन भनेको तपाँईले कसैको ख्याल राख्नुहुन्छ भनेर […]

शिल्पीमा बिहीबार 'स्टप किस' को प्रदर्शन सुरु

काठमाडौं :  राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबार अंग्रेजी नाटक 'स्टप किस'को मञ्चन सुरु भएको छ।वन वर्ल्ड थिएटरको प्रस्तुति तथा लुनिभा तुलाधरको निर्देशनमा नाटक मञ्चन् भएको हो।समलिंगी महिलाको प्रेमकथामा आधारित नाटक अमेरिकी नाटककार डायना मिया सनले लेखेकी हुन्।'स्टप किस' पहिलो पटक सन् १९९८ मा न्युयोर्कको द पब्लिक थिएटरमा मञ्चन भएको थियो। जो बोनीको निर्देशनमा तयार भएको नाटक यति धेरै चलेको थियो कि प्रदर्शन समय तीन/तीन पटक थप्नु परेको थियो।

आइफिल टावरअगाडि नेहा र रोहनप्रीतको ‘किस’

चर्चित बलिउड गायिका नेहा कक्कडले पति रोहनप्रीत सिंहसँगको तस्वीर शेयर गरेकी छन् ।  उनले पेरिस भ्रमणका तस्वीरहरू इन्स्टाग्राममार्फत शेयर गरेकी हुन् । यी तस्वीरमा उनीहरू आइफिल टावरको अगाडि ‘किस’ गरिरहेको देख्न सकिन्छ ।

'किस कन्ट्रोभर्सी' भुलेर राखी र मीकाले मारे  अँगालो

मुम्बई । अभिनेत्री तथा मोडल राखी सावन्त र गायक मीका सिंह बीच २००६ मा ठूलै बिवाद भएको थियो । उक्त समय मीकाले आफ्नो जन्मदिनमा राखीलाई जर्बजस्ती किस गरेका थिए । सोही कारण राखीले मीकाको बिरुद्ध दुब्र्यवहारको केस दर्ता गराएकी थिइन् । सो समय मीकाले भनेका थिए पहिले आफुलाई राखीले किस गरेकी थिइन् । सो बिवाद पछि राखी र मीका एकसाथ कहिलै देखिएका थिइनन् ।उनीहरुको बीचको बिवाद भएको अहिले लामो समय भएको छ । त्यसैले होला अहिले यी दुबै एउटै भिडियोमा देखिएका छन् । भिडियोमा राखी र मीकाले एक अर्कालाई अंकमाल

किस सिनमा सलमानको स्पष्टीकरण : 'किस दिशासँग होइन, टेपसँग गरेको हुँ'

सलमान खानको बहु प्रतिक्षित फिल्म ‘राधे (योर मोस्ट वान्टेड भाइ) को ट्रेलर सार्वजनिक भएसँगै उनको किस सिनको निकै चर्चा चल्यो। ट्रेलरमा सलमानले दिशालाई किस गरिरहेको देखिन्छ। सलमानले वर्षौ पहिले पर्दामा कहिल्यै पनि किस नगर्ने बताएका थिए। किनकी उनी पर्दामा इन्टिमेसी र किसिङ्गलाई खासै मन पराउँदैनन्। उनको यो किस सिनले निकै…

जब एयरपोर्टमा अर्शी खानको हातमा फ्यानले किस गरे

काठमाडौं। बिस बोस फेम अर्शी खानको एउटा भिडियो भाइरल बनेको छ। एयरपोर्टमा एक फ्यानले उनको हातमा किस गरेको भिडियो भाइरल बनेको हो। कालो ड्रेसअपमा मुम्बई एयरपोर्टमा पुगेकी उनलाई शुरुमा फ्यानले रोकाएर सेल्फी खिचे। सेल्फी खिचेपछि उनले अर्शीको हात तानेर किस गरे। उनले किस गरेपछि अर्शी अचम्ममा परिन् र भनिन्– “जाऊ! जाऊ! चाँडो जाऊ!”