आइफिल टावरअगाडि नेहा र रोहनप्रीतको ‘किस’

चर्चित बलिउड गायिका नेहा कक्कडले पति रोहनप्रीत सिंहसँगको तस्वीर शेयर गरेकी छन् ।  उनले पेरिस भ्रमणका तस्वीरहरू इन्स्टाग्राममार्फत शेयर गरेकी हुन् । यी तस्वीरमा उनीहरू आइफिल टावरको अगाडि ‘किस’ गरिरहेको देख्न सकिन्छ ।