यसकारण बाँझोपन - Naya Patrika

बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पुरूष बाँझोपन हटाउने आयुर्वेदिक उपाय

बाँझोपन महिलामा मात्र हुन्छ भन्ने परम्परागत सोच अहिले हटिसकेको छ । बाँझोपन पुरूषमा पनि हुन्छ र महिलामा पनि । पछिल्लो समयमा त महिलामा भन्दा बाँझोपन पुरूषमा बढी देखिन थालेको छ । पुरूषमा सन्तान उत्पादन क्षमतामा कमी आइरहेको छ । विभिन्न काममा आइपर्ने तनाव, अनिद्रा, धुम्रपान, मद्यपान तथा अनिमित कार्यबोझका कारण मानिसको जीवनशैली अव्यवस्थित बन्दै गइरहेको […] The post पुरूष बाँझोपन हटाउने आयुर्वेदिक उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अत्याधिक रक्सी–चुरोट खाने पुरुषमा हुनसक्छ बाँझोपन

पछिल्लो तथ्यांकले के देखाएको छ भने, पुरुषको शुक्रकिटको गुणस्तरमा ह्रास आउँदै गएको छ । यसले बाँझोपनको समस्या बढाएको छ । सामान्यत विवाहपछि सन्तानको योजना बनाइरहँदा पनि गर्भधान हुन नसक्नु बाँझोपन हो । एक मेडिकल रिपोर्ट अनुसार गर्भधारणका प्रयास गर्ने प्रत्येक ६ दम्पतीमध्ये एकलाई बाँझोपनको समस्या छ । बाँझोपन हुनुमा पुरुषको हिस्सा पनि उत्तिनै छ, जति […]

बाँझोपन भए/नभएको पत्ता लगाउन के गर्ने ? (भिडियो)

एक वर्षसम्म निरन्तर यौन सम्पर्क भइरहेको छ तर बच्चा भएन भने उनीहरूमा बाँझोपन भएको भन्न नमिल्ने प्रजनन् तथा स्त्री रोग विशेषज्ञ डा. निजा राजभण्डारी बताउँछिन् ।

बारम्बार हुने पाठेघरको संक्रमणले निम्त्याउन सक्छ बाँझोपन (भिडियो)

प्रजनन् तथा स्त्री रोग विशेषज्ञ डा. आकृति भारतीका अनुसार बाँझोपन एक अवस्था हो । सबै कुरा सामान्य हुँदाहुँदै पनि बाँझोपन हुन्छ । पाठेघरको बनावट अथवा कुनै संक्रमणको कारणले गर्दा पनि बाँझोपन हुन्छ ।

पशु बाँझोपन निवारणका लागि खोज अभियान

लमजुङका स्थानीय तहमा पशु बाँझोपन निवारणका लागि खोज अभियान सुरु भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशु बाँझोपन समस्या समाधानका निम्ति अभियानकै रूपमा स्थानीय तहमा खोज तथा पहिचान अभियान सुरु गरेको हो । विशेषगरी पशुमा गर्भ नरहने, गर्भ उल्टिनेजस्ता समस्या निवारणका लागि किसानको गोठगोठमा खोज अभियान सञ्चालन गरेको भेटेरिनरी अस्पताल तथा […]

पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

गोरखा, १७ वैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र […]

जटिल बन्दै पशुमा बाँझोपन

काठमाडौं, वैशाख ८ । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ । नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको […]

नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखि ४ बजेसम्म बिरामीहरूको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको हो ।नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पह