पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

गोरखा, १७ वैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र […]

सम्बन्धित सामग्री

गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न गोठमै उपचार

गुल्मीमा गाई–भैसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै उपचार सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वटा भैसी गरी कुल ५४ गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न किसानको गोठमै गएर सेवा प्रदान गरेको छ ।

सातै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गरिने

प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिने सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

बाँझोपन के हो, कसरी हुन्छ उपचार?

परिवार नियोजनका  साधन बिना नियमित यौन सम्पर्कको एक वर्षसम्म पनि गर्भधारण गर्न नसक्ने अवस्थालाई बाँझोपनको रूपमा परिभाषित गरिएको छ।

बाँझोपन : ‘आईभीएफ’ अन्तिम विकल्प

बाँझोपनको उपचारका लागि आईभीएफ (टेस्टट्युब बेबी प्रविधि) अन्तिम विकल्प भए पनि अहिले यसलाई फेसनजस्तो बनाएर कतिपय उपचार केन्द्र एवं सेवाग्राही आफैँले पनि पहिलो प्राथमिकतामा राखेको पाइन्छ । तर यो तरिका एकदमै अवैज्ञानिक तथा गलत मानिन्छ । आईभीएफका क्रममा दिइने धेरै मात्राको हर्मोनका कारण दोषपूर्ण बच्चाहरु जन्मिने गरेको पनि पाइएको छ । सजिला र सस्ता […]

नारी दिवसमा नर्भिकको निःशुल्क शिविर

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले नारी दिवसका अवसर पारेर २१ फागुनमा निःशुल्क स्वास्थ्यशिविर गर्ने भएको छ ।वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखि ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।नेपाली […]

नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखि ४ बजेसम्म बिरामीहरूको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको हो ।नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पह

महिलाको बाँझोपन र उपचार

– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) घटना केही समयअघिको हो । स्त्रीरोग विभागमा आएकी सरला नामकी एक महिला आफ्नो समस्या राख्नुअगाडि नै भक्कानो छोडेर रोइन् । बच्चा नभएको कारण उनी सासू, ससुरा र आफन्तहरुको टोकसोले हैरान भएकी रहिछन् । अब केही समयसम्म पनि उनी गर्भवती हुन सकिनन् भने उनको श्रीमान्लाई अर्को बिहे गरिदिने त्रास […]