सातै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा कसरी विस्तार गर्ने?

नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका १८ बुँदामध्ये एक हो यो। यो कार्यक्रम लागू भएको खण्डमा सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार हुनेछन्।

सम्बन्धित सामग्री

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा सो उपचार सेवा विस्तार गरिएको हो ।

५ प्रदेशमा क्यान्सरको उपचार सेवा विस्तार

३० साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत …

थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति संघ

नेपाल नेत्रज्योति सङ्घले  देशैभर रहेका आफ्ना आँखा अस्पताल र  उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।

कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा …

सेती प्रादेशिक अस्पतालमा थप सेवा विस्तार

कैलाली । सेती प्रादेशिक अस्पतालले थप सेवा विस्तार गरेको छ । थप सेवा विस्तार गरेसँगै सुदूरपश्चिमका अस्पतालमा उपचार सेवा नपाएर बिरामीलाई भारत र अन्य ठाउँमा लैजानु पर्ने बाध्यता समेत हटेको हाे । अस्पतालमा सामान्यदेखि जटिल किसिमको उपचार हुन थालेपछि सुदूरपश्चिमवासीलाई पनि राहत मिलेको छ । पछिल्लो समय सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याएको […]

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार

कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरु

काठमाडौं मेडिकल कलेजमा नेपालमै पहिलो पटक अत्याधुनिक सेवा विस्तार

काठमाडौं, २२ साउन । निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा तथा शैक्षिक कार्यक्रम गर्दे आएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले अत्याधुनिक सेवाहरुको विस्तार गरेको छ । चाँगुनारायण, दुवाकोटस्थित रहेको कलेजको व्यवस्थापनमा परिर्वतन विशिष्ट तथा अत्याधुनिक सेवाहरुलाई सबैको पहुँचमा ल्याउन नेपालमै पहिला पटक मेडिकल कलेजले Cranial Robert  न्युरो सर्जरीमाS8 Stealth System with Auto Guide (Navigation system […]