उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएन कार्यदलले, फेरि बैठक बस्ने

काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो । भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेक...

सम्बन्धित सामग्री

अष्टलक्ष्मी शाक्य : एमालेको सधैं कवच

२ चैत, काठमाडौं । २७ फागुन बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे । ‘महिला पनि, जनजाति पनि र पुरानो पनि, उहाँलाई उठाउँदा महत्व फरक हुन्छ’, लामै भूमिकासहित ओलीले प्रस्ताव राखेका थिए । अघिल्लो दिन दिउँसो मात्रै बैठक बस्ने सूचना पाएर […]

उपराष्ट्रपतिमा सहमति जुटाउन सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।  बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन नसकेपछि आज पनि बस्न लागेको हो  । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र ...

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न बैठक बस्दै

काठमाडौँ – दश दलीय सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न आज बैठक बस्ने भएको छ । हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि आज फेरि बस्ने गरी बैठक सकिएको थियो । गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेका […]

उपराष्ट्रपतिको उम्मेदवार छान्‍न जसपाले बोलायो बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो ३ बजे बस्ने जसपा प्रचार विभागले जनाएको छ।   सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।