उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।  आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।  आगामी चैत्र ३ मा हुने उपराष्ट्...