उपराष्ट्रपतिको उम्मेदवार छान्‍न जसपाले बोलायो बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो ३ बजे बस्ने जसपा प्रचार विभागले जनाएको छ।   सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।

सम्बन्धित सामग्री

अष्टलक्ष्मी शाक्य : एमालेको सधैं कवच

२ चैत, काठमाडौं । २७ फागुन बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे । ‘महिला पनि, जनजाति पनि र पुरानो पनि, उहाँलाई उठाउँदा महत्व फरक हुन्छ’, लामै भूमिकासहित ओलीले प्रस्ताव राखेका थिए । अघिल्लो दिन दिउँसो मात्रै बैठक बस्ने सूचना पाएर […]

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न बैठक बस्दै

काठमाडौँ – दश दलीय सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न आज बैठक बस्ने भएको छ । हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि आज फेरि बस्ने गरी बैठक सकिएको थियो । गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेका […]

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौँ- उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा एमालेको सचिवालय बैठक जारी छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउनका लागि सचिवालय बैठक जारी रहेको हो ।  निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेभित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोकेप...

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौँ- उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा एमालेको सचिवालय बैठक जारी छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउनका लागि सचिवालय बैठक जारी रहेको हो ।  निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेभित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोकेप...

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरु (तस्बिरहरू)

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।  बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।  आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँ...

हारको समीक्षा र उम्मेदवारीका लागि एमालेले डाक्यो सचिवालय बैठक

राष्ट्रपतिको निर्वाचन सकिएपछि नेकपा एमालेले पहिलो पटक शनिबार पार्टी सचिवालय बैठक बोलाएको छ । उपराष्ट्रपतिको उम्मेदवार तथा राष्ट्रपति निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्नका लागि एमालेले शनिबार बिहानलाई सचिवालय बैठक बोलाएको हो ।

सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार

२६ फागुन, काठमाडौं । सत्तारुढ आठदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मिलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का […]

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएन कार्यदलले, फेरि बैठक बस्ने

काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो । भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेक...

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।