उपराष्ट्रपतिमा सहमति जुटाउन सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।  बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन नसकेपछि आज पनि बस्न लागेको हो  । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र ...