काठमाडौंमा अघिल्लो वर्षको तुलनामा दोब्बरले बढे बैंकिङ कसुरका मुद्दा

काठमाडौं, ०३ साउन। काठमाडौँमा एक वर्षमा बैङ्किङ कसुरमा ७ हजार १०१ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले भने,‘आव २०७८७९मा तीन हजार सात सय १५मुद्दा दर्ता भएको थियो। आव २०७९८०मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो।’

सम्बन्धित सामग्री

एसिया स्तरीय बैंकिङ सम्मेलन सुरु

एसियन बैंकर्स एसोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा एसिया स्तरीय बैंकिङ सम्मेलन काठमाडौंमा सुरु भएको छ। स...

काठमाडौंमा आर्थिक अपराधका घटना सबैभन्दा धेरै

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा अघिल्लो एक महिनामा बैंकिङ कसुर र आर्थिक अपराधका १६ सय ४७ निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामा वित्तीय अपराधका उल्लेख्य निवेदन परेका छन् । त्यसो त वितेको वर्ष पनि आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका थिए […]

काठमाडौंमा ५० प्रतिशतले बढ्यो अपराध

बैंकिङ कसुरसम्बन्धी अपराध शतप्रतिशतले वृद्धि, एकै वर्ष सात हजारभन्दा बढी बैंकिङ कसुर  काठमाडौंमा बैंकिङ कसुरसम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा ९१ प्रतिशतले बढेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा...

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा करेस्पोण्डेन्ट बैंकिङ एकेडेमी सञ्चालन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ (सिबी) एकेडेमी सञ्चालन गरेको छ । बैंकले नेपालमा सञ्चालन गरेको यो तेस्रो एकेडेमी हो । यसअघि सन् २०१८ मा उक्त एकेडेमी सञ्चालन गरिएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुबाट १०० जनाले सहभागीता जनाएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कार्यक्रमको उद्घाटन गर्दै करेस्पोण्डेन्ट बैंकिङ […]

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुसन ‘फास्ट बैंकिङ’ सार्वजनिक

काठमाडौं । ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ सार्वजनिक गरिएको छ । नेपाली बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्यालाई समाधान गर्ने उद्देश्यले पाँच वर्ष लामो अध्ययन तथा अनुसन्धानबाट फास्ट बैकिङ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा फास्ट बैंकिङ लञ्च गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय […]

‘बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आयो’

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताएका हुन् ।उनले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए । डा.उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुलनमा घाटा भइरहेको बताए । उनले पछिल्लो ७ महिनादेखि लगा

काठमाडौंमा मेगा बैंकका एकैसाथ तीन नयाँ शाखा

मेगा बैंकले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरू विस्तार गरेको हो । योसँगै मेगा बैंकको २०७ शाखा पुगेको छ । अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधासँगै शाखा विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।

गभर्नर अधिकारीले गरे बैंकिङ शिक्षा अभियानको शुभारम्भ

२० पुस, काठमाडौं । दिगो बैंकिङका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् । हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक के हो ? बैंकबाट के कस्ता सुविधाहरु […]

तरलता सहज बनाउन रेमिट्यान्स बैंकिङ प्रणालीबाट ल्याउनुपर्छ : अध्यक्ष उपाध्याय

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनुपर्ने बताए । अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत ल्याउने नीति सरकारले बनाउनुपर्ने धारणा राखे । उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए ।...

सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा सुरु

सिटिजन्स बैंकले काठमाडौंमा सोमबारदेखि काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आएको थियो ।बैंकले ग्राहकहरूलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट विशेष बैंकिङ सेवा सुरु गरेको हो ।सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र […]