स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ (सिबी) एकेडेमी सञ्चालन गरेको छ । बैंकले नेपालमा सञ्चालन गरेको यो तेस्रो एकेडेमी हो । यसअघि सन् २०१८ मा उक्त एकेडेमी सञ्चालन गरिएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुबाट १०० जनाले सहभागीता जनाएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कार्यक्रमको उद्घाटन गर्दै करेस्पोण्डेन्ट बैंकिङ […]