काठमाडौं- आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले १८ करोड कमिसन खाने लोभमा नयाँ जहाज खरिद प्रक्रिया अघि बढाइएको सरकारमाथि आरोपलगाए । सत्तारुढ दलको मुख्य घटक कांग्रेसका सांसद खतिवडाले संसदको विशेष समयमा बोल्दै क्यानडाबाट तीनवटा ट्विनअटर विमान किन्ने निर्णय गरिएको तर ती कम्पनीले जहाज बनाउनै छाडिसकेको तर्क गरे । खतिवडाले संसदमा आफ्नो भनाइ राखिराख्दा उनी […]