संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ४ अर्ब ऋण तिरिसकिएकाे बताएका छन् । आफू मन्त्री भएर जिम्मेवारी सम्हालेपछि वायुसेवा निगमकाे ४ अर्ब ऋण तिरिएकाे र आगामी दिनमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन लागिएको उनले जानकारी दिएका छन् ।