१२ घण्टासम्म पौडिएर बाँच्न सफल गेल्ले भन्छन्, 'मेरो मर्ने समय आएको थिएन'

अफ्रिकी देश मडागास्करका एक मन्त्रीले आफू चढेको हेलिकप्टर दुर्घटना भएर समुद्रमा खसेपछि १२ घण्टासम्म पौडिएर किनारमा पुगेको बताएका छन्।उद्धार अभियानमा गएको हेलिकप्टर नै दुर्घटनामा परेको थियो। उद्धारकै क्रममा उनी चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो।पौडिएर किनारामा आएका मन्त्री सर्गी गेलीले आफ्नो अहिले मर्ने समय नआएको उल्लेख गरेका छन्।हेलिकप्टरमा उनीसँगै उद्धारमा गएका अन्य दुई सुरक्षा अधिकारी पनि सुरक्षित छन्।यो उद्धार टोलीले देशको उत्तरपूर्वी क्षेत्रमा उद्धार गरिरहेको थियो। जहाँ यात्रुवा

सम्बन्धित सामग्री

जो घातक कम्पनबाट बाँचे: 'मरिन्छ भन्ने लाग्यो, छोराछोरी सम्झिएँ'

बेलुका ९ बजे खाना खाइवरी श्रीमतीसँगै सुतेका चक्रबहादुर त्यसको तीन घण्टापछि आएको घातक कम्पनबाट बाँच्न सफल भए । श्रीमतीसँगै रहेका चक्रबहादुर श्रीमतीसँगै आफूलाई पनि बचाउन सफल भए ।

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको ज्यान गयो : एक जना बाँच्न सफल

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको ज्यान गएको छ । यो दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागुऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो। अमेरिकाले आफ्ना अधिकारी एनरिक क्या...

हिमपहिरोमा परी बझाङमा एक महिला बेपत्ता

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहरालाई खोजी गर्न उठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको छ ।

बसन्तीको जीवनबाट प्रेरित नबिल बैंकको नयाँ अभियान

एसिड आक्रमणपछि बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरू गरेको छ ।बसन्ती परियारलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण ग¥यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब पीडितको रूपमा नभई बहादुरी जीवनयापकको रूपमा आफ्नो […]

नबिलले चलायो ‘वसन्ती’ प्रेरणादायी अभियान

नबिल बैंकले एसिड आक्रमणबाट बाँच्न सफल भएकी वसन्ती परियारको वास्तविक जीवनमा आधारित सामाजिक सचेतना अभियान सुरु गरेको छ । परियार एसिड आक्रमणपछि ६ पटकसम्म हत्या प्रयास गरिएकी एक पीडित हुन् ।एसिड आक्रमणबाट बाँच्न सफल उनी अब पीडितको रुपमा नभइ बहादुरी जीवनयापकको बाटोमा छिन् । विगतका पीडाहरुलाई भुल्न सके पनि वसन्ती पीडाहरुविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढिरहेकी छन् ।वसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले अभियान थालेको हो । यो अभियानमार्फत नबिलले मा

आक्रमणमा बाँच्न सफल भएलगत्तै इराकी प्रधानमन्त्रीद्वारा आह्वान

इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् ।अल–काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै ‘कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा भविष्य (देशको लागि) निर्माण गर्दैन भन्दै राज्य र यसका संस्थाहरूलाई सम्मान गरेर मात्र सबै इराकीहरू

इराकी प्रधानमन्त्रीको हत्या प्रयास

सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन्...

घान्द्रुक दुर्घटनामा ८ जनाकाे मृत्यु, एकजना भीरमा खसेर बाँच्न सफल

पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न […] The post घान्द्रुक दुर्घटनामा ८ जनाकाे मृत्यु, एकजना भीरमा खसेर बाँच्न सफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एम्बुलेन्स बगाउँदा चालक अधिकारी खोलाबाट पौडेल बाँच्न सफल

कास्कीको मादी–९ स्थित बुँदेखोलामा एम्बुलेस बगाउदा एम्बुलेन्स चालक सुभाष अधिकारी खोलामा परेर पनि पौडेर बाच्न सफल भएका छन् । ग १ झ ४४८ नम्बरको एम्बुलेन्सलाई बँुदेखोला तर्ने वेलामा एक्कासि माथिबाट आएको ठुलो पानीको वहावले बगायसँगै खोलामा बजारिन पुगेका चालक अधिकारी पौडेल बाँच्न सफल भएका हुन् । रविडाँडा बस्ने ३४ वर्षका अधिकारीलाई एम्बुलेन्स सहित खोलाले करिब […]