नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए। 'हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन।...
शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन । जेठमा दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै छन् । बाँकी तीन साता कुनै चलचित्रको प्रदर्शन तय गरिएको छैन ।
आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, …
चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् । यीमध्ये दुई चलचित्र जारी र …
चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् । यीमध्ये दुई चलचित्र जारी र […]
The post एउटै मितिमा पाँच चलचित्र प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
एजेन्सी, १७ फागुन। डिज्नी, वार्नर र सोनी जस्ता प्रख्यात निर्माता कम्पनीहरुले आफ्ना चलचित्र रुसमा प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण उक्त कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्। डिज्नीले भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘रुसले नियम विपरित युक्रेनमाथि हमला गरेको कारण त्यहाँ मानविय संकट आएको छ । उक्त विषयलाई ध्यान दिइ […]
विश्वविख्यात चलचित्र निर्माण कम्पनीहरु डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण यी कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्। यो घोषणासँगै चर्चित चलचित्र ‘व्याटम्यान, टर्निङ रेड, मार्बुइस’ लगायतका चलचित्र रसियामा प्रदर्शन नहुने भएका हुन्। युरोपियन युनियन, अमेरिका सहितका देशले युक्रेनमाथि रुसी आक्रमणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएका छन्। […]
काठमाडौँ– दीपेन्द्रकुमार खनालको चलचित्र ‘चिसो मान्छे’ ले प्रदर्शन मिति तय गरेको छ। २०७९ सालको बैशाख ३० गते चलचित्र प्रदर्शन हुने चलचित्रका निर्देशक, लेखक खनालले जनाएका छन्। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छन्। चलचित्र छायाँकन शुरु भएकै दिन चलचित्रले २०७८ सालको भदौ ११ लाई प्रदर्शन मिति घोषणा गरेको थियो। तर कोभिड महामारीले यो चलचित्रको छायाँकनलाई पनि […]
एजेन्सी। बलिउड अभिनेता इरफान खानको अहिलेसम्म प्रदर्शन नभएको पुरानो चालचित्र ‘दुबई रीटर्न’ प्रदर्शन हुने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार सन् २००५ मा बनेको कमेडी चलचित्र प्रदर्शन हुने भएको हो। उक्त चलचित्रको निर्देशन आदित्य भट्टाचार्यले गरेका हुन्। चलचित्र सन् २०२१ मा हुने बान्द्रा फिल्म फेस्टीवलमा प्रदर्शन गर्ने भारतीय मिडियाले जानकारी गराए। अभिनेता इरफानको सन् २०२० मा मृत्यु भइसकेको छ।
एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।
एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।