काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताउनुभएको छ । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले रविले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने बताउनुभयो । तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने […]
काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा वा सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरको राष्ट्रपति बन्ने इच्छा सम्बन्धी सबै हल्लाहरूलाई निराधार र अनुमानात्मक भनेर कडाइका साथ अस्वीकार गरेका छन् । अंग्रेजी दैनिक ’द न्युज’ को रिपोर्ट अनुसार, विशेष कुराकानीमा प्रधानमन्त्रीले स्पष्ट भनेका छन्– फिल्ड मार्शल असीम मुनीरले कहिल्यै राष्ट्रपति बन्ने इच्छा व्यक्त […]
काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका वडा नं २ ले आयोजना गरेको एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास भइरहेको भन्दै यस्तो आग्रह गरेका हुन् । ‘देशमा केही भएन, हुँदैन भनेर गलत […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ तारिकदेखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरेका छन् । जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ । नयाँ कर आंशिक रूपमा क्यानडाबाट फेन्टानिलको प्रवाहका साथै कथित रूपमा […]