उदयपुरकी एक खेलाडी यसवर्षको ‘राष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित भएकी छिन् । त्रियुगा नगरपालिका १० बोक्सेकी राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत वर्ष ०७४ को राष्ट्रिय युवा प्रतिभा पुरुस्कारबाट सम्मानित भएकी हुन्।
काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस गर्न आह्वान गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिससहित आवेदन पेस गर्न आह्वान गरेको हो । मन्त्रालयले सम्मानका लागि समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका योग्य नेपाली युवा नागरिक, […]
काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ। राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन्। राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तिकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन पर्वद्र्धन र समाज सेवातर्फ […]
काठमाडौं । ग्लोबल युथ पालियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको छ । लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्याललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यस बर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट नगद रू. १ लाखसहित सम्मान गरेको हो । युवाका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष १० जना युवालाई […]
काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो । यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलता तर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्ज कुमार उपरकोटी, किर्तिमान […]
अढाई दशकदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ ।
काठमाडौं - युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अर्थात यही साउन २७ गतेका दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो ।
मन्त्राल...
काठमाडौं : सरकारले १० युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४ बाट सम्मान गरेको छ। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शनिबार युवा तथा खेलकुद मन्त्रालयले विभिन्न विधाबाट छानिएका १० युवालाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४' प्रदान गरेको हो।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदले विभिन्न स्थानमा बस...