सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै

कैलाली । सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ । खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो । विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिमबाट लागुऔषध सेवन, बिक्रीवितरण र ओसारपसार गरेको अभियोगमा प्रहरीले ३५१ […]

सम्बन्धित सामग्री

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किँदै

नेपालगञ्ज– नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षक समेत बनेका छन् । ‘अहिले बल्ल वास्तविक जीवनमा फर्केको महसुस हुन्छ’, एक पूर्व लागुऔषध प्रयोगकर्ता युवतीले भनिन् । पुनःस्थापना केन्द्रमा पहिलो, दोस्रो […]

सवारीचालक नै लागुऔषध प्रयोगकर्ता

सार्वजनिक यातायातका सातजना चालकले लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शुक्रबार र शनिबार गरेको परीक्षणमा सातजना चालकले ब्राउन सुगर, कोरेक्स, चरेस, गाँजालगायतका लागुऔषध सेवन गर्ने...

बर्सेनि बढ्दै लागुऔषध प्रयोगकर्ता

झापामा प्रहरीले अनुसन्धान गरेकामध्ये  ५० प्रतिशत मुद्दा लागुऔषधका झापामा लागुऔषधका दुव्र्यसनी र कारोबारी बर्सेनि बढ्दो छ । सरकारी निकायबाट लागुऔषध नियन्त्रणमा प्रभावकारी काम नहुँदा कारोबारी र प्रयोगकर्ता बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको...

अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।...

लागुऔषध प्रयोगकर्ता बढेको बढ्यै, जालो भत्काउन प्रहरीलाई सकस

धनगढी : कैलालीमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै जिल्लामा २ सय ७३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्।आर्थिक वर्ष ०७६/७७ मा कैलालीबाट १ सय ६१ जना लागुऔषध प्रयोगकर्ता प्रक्राउ परेका थिए। त्यो वेला जिल्लामा ९८ ओटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष ०७७/७८ मा भने त्यो संख्या केही घटेको देखिएको छ। उक्त आर्थिक वर्षमा ९१ मुद्दा दर्ता भएका छन् भने १ सय ३२ जना पक्राउ परेका छ

बाँकेमा लागुऔषध प्रयोगकर्ता बढे, पक्राउ पर्ने घटे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, नेपालगन्ज र काँकडभिट्टा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने मुख्य नाका बाँकेमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गए पनि पक्राउ पर्नेको संख्या घटेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको...

१३ वर्षमा ८४ हजार लागुऔषध प्रयोगकर्ता थपिए

०६३ मा देशभर ४६ हजार ३०९ लागुऔषध प्रयोगकर्ता रहेकामा ०७६ मा एक लाख ३० हजार ४२४ पुगेका छन् गृहको तथ्यांकअनुसार देशभर आपराधिक गतिविधिमा आबद्ध २४ हजार ५५९ कैदीमध्ये चार हजार ४७७...

बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ

काठमाडौं : बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्।इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले थारूसहित अन्य तीन जनालाई पनि पक्राउ गरेको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।पक्राउ पर्ने अन्यमा सुरज थारू, ध्रुव थारू र सुन्दर थारू छन्। प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले जनाएको छ।ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागुऔषध भुइँमा फालेकाले कति मात्रामा

बाँकेमा विकराल बन्दै लागुऔषध दुर्व्यसनी

‘लागुऔषध दुर्व्यसनको अवस्था डरलाग्दो भइसकेको छ, परामर्शका लागि यहाँ आउनेको चाप धेरै छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘नेपालगन्जका अधिकांश स्कुल र कलेजमा लागुऔषध प्रयोगकर्ता रहेछन्, अवस्था एकदमै विकराल बनिरहेको छ।’...