जंगल छेउको पुलमा बसेर किम र मुनबीच आधा घन्टा वार्ता

दुई कोरियाको शिखर वार्ता अहिले सीमा क्षेत्रमा जारी छ। शिखर वार्ताका लागि उत्तर कोरियाली शासक किम जोङ उन पहिलोपल्ट दक्षिण कोरिया पुगेका छन्। बिहान साढे ९ बजे किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले स्वागत गरेका थिए। दुई देशका प्रतिनिधि मण्डलबीच शान्ति भवनमा पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि किम दिउँसो खाना खान उत्तर कोरिया…