मुन र किम सहमति: एसियन गेममा एउटै टिम, एउटै झन्डा, चीन र अमेरिकासँग चौपक्षीय वार्ता(सहमतिको पूर्णपाठ) :: Pahilopost.com

काठमाडौं: कोरियाली प्रायद्वीपको ऐतिहासिक परिवर्तन र कोरियाली जनताको शान्ति समृद्धि र एकता प्रतिको चाहनालाई गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राष्ट्रपति मुन जाइ इन र प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (उत्तर कोरिया)का सर्वोच्च नेता किम जोङ उनबीचको ऐतिहासिक अन्तर कोरियाली शिखर बैठक पानमुनजेनमा अप्रिल २७, २०१८ मा भयो।  दुई नेताले ८ करोड