डोनाल्ड ट्रम्प उत्तर कोरियामा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्। दक्षिण कोरिया र उत्तर कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र पार गर्दै ट्रम्प उत्तर कोरिया पुग्ने पहिलो वहालवाला राष्ट्रपति बनेका हुन्।
जी २० सम्मेलनका क्रममा जापानबाटै दक्षिण कोरिया र उत्तर कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र (डीएमजे) मा