डोनाल्ड ट्रम्पको 'डीएमजे' क्षेत्रमा आकस्मिक अवतरण, उत्तर कोरियाली नेता किमसँग मिलाए हात :: Pahilopost.com

जी २० सम्मेलनका लागि जापान पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आकस्मिक रुपमा उत्तर कोरिया र दक्षिण कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र 'डीएमजे' पुगेर उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गरेका छन्।  जापान भ्रमणबाट सीधै दक्षिण कोरिया पुगेका ट्रम्पले किमसँग केही बेर वार्ता भएको बताइएको छ।  शनिवार ट्रम्पले