‘देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

चितवन– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। पारिवारिक भेटघाटका क्रममा आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए। ‘देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ’, अध्यक्ष […]

सम्बन्धित सामग्री

कांग्रेस महासमिति : जनतालाई केन्द्रमा राखेर काम गर्न नेतृत्वलाई सुझाव

ललितपुर : नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन्।ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।बैठकमा कांग्रेस गोरखाका महासमिति सदस्य प्रकाशचन्द्र दवाडीले पार्टीबाट टिकट लिएर चुनाव जितेपछि जनताको घरदैलोमा जनप्रतिनिधि नपुग्दा समस्या परेको बताए। कांग्रे

जनतालाई केन्द्रमा राखेर काम गनुपर्छ : उपसभापति खड्का

कास्की– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दरिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उनले आग्रह गरे । […]

जनतालाई केन्द्रमा राखेर काम गर्छु : मन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनु भएको छ । बुधबार राजधानीमा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बधाई शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताउनु भएको हो । उहाँले जनतासँगै आफ्नो पार्टीलाई समेटेर लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो पहिलो प्राथमिकता भनेको […]

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

काभ्रेपलाञ्चाेक – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उहाँले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाउनुभयो । आम नेपाली जनताको चाहनाअनुसार सबै दलले देश र जनतालाई केन्द्रमा राखेर देश र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प...

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद‍्बाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजना गरेको नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाए । आम नेपाली जनताको चाहनाअनुसार सबै […]

जनतालाई केन्द्रमा राखेर काम गर्छुः महान्यायाधिवक्ता खाती

महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा बधाई तथा शुभकामना लिँदै उनले आफू सधैँ जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताएका हुन् ।‘जनतालाई केन्द्रमा राखेर काम गर्छु,’ महान्यायाधिवक्ता खातीले भने,‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने ऊर्जा र क्षमता […]

जनतालाई केन्द्रमा राखेर काम गर्छुः महान्यायाधिवक्ता खम्मबहादुर खाती (भिडियोसहित)

काठमाडौं, ५ साउन । महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बधाई तथा शुभकामना लिदै उनले आफू सधै जनताको हितमा कार्य गर्न तयार भएको बताएका हुन् । ‘जनतालाई केन्द्रमा राखेर काम गर्छु,’ महान्यायाधिवक्ता खातीले भने,‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने […]