एमसीसी अनुमोदन भयो, अब राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः नेता सिंह

काभ्रे– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै दलले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उनले राष्ट्र र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् । उनले अन्य […]

सम्बन्धित सामग्री

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

काभ्रेपलाञ्चाेक – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उहाँले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाउनुभयो । आम नेपाली जनताको चाहनाअनुसार सबै दलले देश र जनतालाई केन्द्रमा राखेर देश र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प...

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद‍्बाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजना गरेको नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाए । आम नेपाली जनताको चाहनाअनुसार सबै […]