स्पष्ट विदेश नीति अवलम्बन गर्न नसक्नुका कारण नेपालको नीति निर्माणको तह अहिले विदेशी सहयोगका नाममा भित्तेघडीमा लगाइएको ‘पेन्डुलम’ जस्तो यता न उति हल्लिन पुगिरहेको छ । नेपाल सरकार र यहाँका राजनीतिक दलको न त स्पष्ट अडान देखिन्छ, न त विचार र व्यवहार नै । बरु बिहान एकछेउमा रहेका दल, नेता वा पार्टी साँझ पर्दासम्म अर्को […]
The post समयानुकूल परराष्ट्र नीति निर्माण गर appeared first on राजधानी राष्ट्रिय दैनिक.