काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरुबाट गणतन्त्र र संघीयता विरोधी आवाज उठाउन थालेको बताएका छन् ।
आफूनिकट जनसंगठनका नेता कार्यकर्तासँग 'भर्चुअल' संवादमा बोल्दै नेता नेपालले भने, ‘केपी ओलीका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हम…