आफूखुशी गर्ने बालविवाह बढ्यो

२५ कात्तिक, काठमाडौं। नेपालमा आफूखुशी गर्ने बालविवाहको दर बढेको सरोकारवाला निकायहरुले बताएका छन्। विहीबार भएको बालविवाह अन्त्यको लागि बालिका शिक्षा सुदृढिकरणका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकाय तथा संघसंस्थाहरुले भागेर गर्ने बालविवाह बढेको बताएका हुन् । गल्र्स नट ब्राइड संस्थाकी राष्ट्रिय संयोजक बैजयन्ती कार्कीले नेपालमा पछिल्लो समय आमाबुवाले गर्दिने बालविवाह भन्दा आफूखुशी गर्ने विवाह बढेको बताइन् […]