जुम्ला : जुम्लामा ७० प्रतिशत विवाह बालविवाह हुने गरेको पाइएको छ।बालविवाह न्यूनीकरण गर्न जुम्लामा दर्जनौं संघसंस्थाले सचेतना कार्यक्रम गर्दै आएका छन्। केही गाउँपालिकाले पनि यो अभियान चलाउँदा ठूलो रकम खर्चेको पाइन्छ। सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरू पनि बारम्बार भइरहेका छन्।तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन। औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्र प्रभाव पार्न नसकेको कारण बालविवाह न्यूनीकरण हुन नसकेको हो।आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले पनि प्लान