बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै

सुर्खेत – मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ। छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउन लागेको छ। मेयर विष्णुकुमार भामले १४ वडामध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ मा बालविवाह बढी भएको पाइएको बताए। सबै वडामा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम लागू गर्ने उनले जनाए। बालविवाह न्यूनिकरण […]

सम्बन्धित सामग्री

बाल विवाह रोक्न अभियान

महावै गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि बनेको रणनीतिक योजना कार्यान्वयन गरी विभिन्न अभियान चलाउने भएको हो।...

योजना विहीन हुँदा  मुगुमा बालविवाह बढ्दै

मुगु।  जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो । छायाँनाथ रारा नगरपालिकास्थित दुधे आधारभूत विद्यालयका प्रधानाध्यापक जानबहादुर मल्लले ग्रामीण समुदायका बस्तीमा गरिबी र अशिक्षाका कारणले किशोरी अवस्थाका छ–सात कक्षामा पढ्दा नै बिहे […]

बालविवाह अन्त्यका लागि छायानाथ रारा नगरपालिकाले रणनीतिक योजना बनाउने

मुगु स्थित छायानाथ रारा नगरपालिकाले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने भएको छ ।

जुम्लामा बालविवाहविरुद्ध सचेतना कार्यक्रम

काठमाडौँ- सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ । बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज अधिकारीको […]

जुम्लाका गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना

काठमाडौँ,२७ मँसिर । सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ । बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज […]

कुरीति विरुद्धको अभियान थाल्दै क्याड नेपाल

जुम्ला जिल्लामा बालविवाहको अवस्था गम्भीर बन्दै गएको वर्तमान परिवेशमा क्याड नेपाल जुम्लाले बालविवाह रोकथामका लागी पालिका स्तरमा रणनीतिक योजना ,निमार्णमा भूमिका खेलेको क्याड नेपाल जुम्लाका संयोजक गिरीराज अधिकारीले बताए।...

बालविवाह रोक्न चन्दननाथको अग्रसरता

बालविवाह रोक्न जुम्लाको चन्दननाथ नगरपालिकाले अग्रसरता देखाएको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको हो ।

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ। आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो।

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार !

बैतडी,  पुस २९ गते । बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त...

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

बैतडी, पुस २९ गते । बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त...