बझाङको सदरमुकाम चैनपुर बजारमा डोकोमा बोकेर उपचार गराउन ल्याइएका मष्टा गाउँपालिका–३ का ७३ वर्षिय जोगगिरी धामी

बझाङको सदरमुकाम चैनपुर बजारमा डोकोमा बोकेर उपचार गराउन ल्याइएका मष्टा गाउँपालिका–३ का ७३ वर्षिय जोगगिरी धामी । तस्बिर: रासस

सम्बन्धित सामग्री

मोतिबिन्दु सम्बन्धी नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै मष्टा गाउँपालिका

बझाङस्थित मष्टा गाउँपालिकाले चार दिने नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा उपचार मोतिबिन्दु सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो।

गरिबमाथि नै प्रकृतिको बज्रपात

सानातिना समस्यासँग जुध्दै आएकी बझाङको मष्टा गाउँपालिका ५ द्वारीकी कञ्चना कठायतमाथि गत असोजमा आएको भूकम्पले घर भत्काइदिएर थप बज्रपात पारेको छ।...

श्रमदानमा सुर्मापछि मष्टा गाउँपालिका

मष्टा (बझाङ), ८ पुस । साउनको पहिलो औँसीदेखि पूर्णिमासम्म लाग्ने सुर्मादेवी मेलाको अवसरमा बाटो निर्माणमा सयाँैको सङ्ख्यामा श्रमदानमा जुट्यो । सुर्मा गाउँपालिकाले आह्वान गरेको श्रमदान अभियानले घोगाडा–दौलीचौर हुँदै पागरगढीसम्मको करिब १० किलोमिटर बाटो निर्माण ग¥यो । सार्वजनिक कामका लागि पालिकाले आह्वान गरेपछि जहिल्यै स्थानीयहरू स्वतःस्फूर्तरूपमा आउने गरेको गाउँपालिका अध्यक्ष खड्कबहादुर बोहराले बताए । उनका अनुसार […]

श्रमदान गरी खेल मैदान बनाउँदै मष्टाका प्रतिनिधि

बझाङ : बझाङको मष्टा गाउँपालिका–६ ले गाउँपालिकाभित्रका विकासका योजना निर्माणका लागि महिनाको २ दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ। सोहीअनुरुप मंगलवारदेखि बझाङको मष्टा गाउँपालिकाका जनप्रतिनिधिहरु स्थानीयसँगै जनश्रमदानमा जुटेका छन्।गाउँपालिकाले मंगलवारदेखि वडा नं. ६ स्थित निर्माणाधीन खेलमैदान बनाउन स्थानीयसँगै गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरा, मष्टा गाउँपालिका–६ का अध्यक्ष शिवराज बोहरासहित स्थानीयहरु जनश्रमदानमा जुटेका हुन्।पछिल्लो समय गाउँपालिकाबाट निर्माण हुने योजनाहरुम

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँमा छिन्, ८९ वर्षीया गिठीदेवी जोशी।...

बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते

बझाङ- बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन् । मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्वाल घाइते भएका हुन् । सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेको अनुहार र शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला […]

शोकमा डुब्यो मष्टा गाउँपालिका

बझाङमा सोमबार भएको जिप दुर्घटनाबाट दुई गाउँका ८ जनाको मृत्यु हुँदा मष्टा गाउँपालिका शोकमा डुबेको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।

बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ६ जना घाइते

बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा  ६ जना घाइते भएका छन् ।बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले

टावर तोडफोड हुँदा बझाङमा फोन र इन्टरनेट सेवा प्रभावित

बझाङ : नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्।बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्