बझाङ : बझाङको मष्टा गाउँपालिका–६ ले गाउँपालिकाभित्रका विकासका योजना निर्माणका लागि महिनाको २ दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ। सोहीअनुरुप मंगलवारदेखि बझाङको मष्टा गाउँपालिकाका जनप्रतिनिधिहरु स्थानीयसँगै जनश्रमदानमा जुटेका छन्।गाउँपालिकाले मंगलवारदेखि वडा नं. ६ स्थित निर्माणाधीन खेलमैदान बनाउन स्थानीयसँगै गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरा, मष्टा गाउँपालिका–६ का अध्यक्ष शिवराज बोहरासहित स्थानीयहरु जनश्रमदानमा जुटेका हुन्।पछिल्लो समय गाउँपालिकाबाट निर्माण हुने योजनाहरुम