१६ स्कुल बसका चालक कारबाहीमा, मापसे गरेको भेटियो

काठमाडौँ। ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो । १६ मध्ये […]

सम्बन्धित सामग्री

मापसे गरेर स्कुल बस चलाउने थप ५ जना चालकलाई कारबाही

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आइबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्ब

मापसे गरेर स्कुल बस चलाउने चालक कारबाहीमा

स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् ।त्यही विद्यालयमा दैनिक विद्यार्थीलाई ल्याउने लैजाने बस पनि विद्याको मन्दिरकै एउटा भाग हो । त्यसमाथि सुन्दर भविष्यको सपना बोकेर स्कुल जाने धेरै विद्यार्थीको […]

काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालक कारबाहीमा

काठमाडौं। काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु गरिएको छ। निजगढ नगरपालिकामा तालाबन्दी रोक्न राप्रपाले ७२ घण्टे अल्टिमेटम दिएको छ। बर्दियामा लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ जनाको मृत्यु भएको छ।

मापसे गरेर स्कुल बस चलाउने ६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादकपदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ चालकलाई कारबाही गरेको छ । आइतबार बिहान साढे ५ देखि साढे ८ बजेसम्म गरिएको चेकजाँचका क्रममा मापसे गरेका चालक कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरीको नियमित चेकिङका क्रममा अरू ट्राफिक नियम उल्लंघन गर्ने स्कुल बसका थप आठ...

मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा

बिहानै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने ६ जना चालक आइतबार कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहान साढे ५ देखि साढे ८ बजेसम्म जाँच गरेको थियो । त्यसक्रममा मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका हुन् ।

मापसे गरेर स्कुल बस चलाउने ६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आइतबार कारबाही गरेको छ । बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी […]

मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा

काठमाडौँ- मापसे गरी स्कुल बस चलाएका पाँच सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आइतबार बिहान उपत्यकाका विभिन्न ठाउँमा सवारीसाधनको चेकजाँचमा १६ वटा विद्यालयका बस कारबाहीमा परेका हुन् । जसमध्ये पाँच सवारी चालकले मापसे गरेको ट्राफिक प्रहरीले फेला पारेको हो । गत ८ गतेबाट स्कुल बस निर्देशिका लागू भएको हो ।...

मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा

काठमाडौँ- मापसे गरी स्कुल बस चलाएका पाँच सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आइतबार बिहान उपत्यकाका विभिन्न ठाउँमा सवारीसाधनको चेकजाँचमा १६ वटा विद्यालयका बस कारबाहीमा परेका हुन् । जसमध्ये पाँच सवारी चालकले मापसे गरेको ट्राफिक प्रहरीले फेला पारेको हो । गत ८ गतेबाट स्कुल बस निर्देशिका लागू भएको हो ।...

मापसे गरेर स्कुल बस चलाएपछि…

१५ साउन, काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो […]

मापसे गरेर स्कुल बस चलाउने एकसहित ८७ जना चालक कारबाहीमा

मापसे गरेर स्कुल बस चलाउने ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।