काठमाडौँ होलीमा ट्राफिक नियम पालना नगर्ने एक हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एक हजारभन्दा बढी चालकलाई कारबाही गरेको जनाएको छ।
१०६ जना चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चालएकोमा कारबाही गरिएको महाशाखाका एसएसपी उमेशराज जोशीले जानकारी दिए। त्यस्तै…