राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको राष्ट्रियता अखण्डता, सार्वभौमसत्ता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनका साथै देशमा निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि जीवनको बलिदान गरेका सहिदको त्याग, निष्ठा …

सम्बन्धित सामग्री

राष्ट्रिय हितका लागि कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् । पार्टीनिकट महिला सङ्घद्वारा आज आयोजित भेलामा उनले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए […]

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं, माघ १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्। शहीद दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसङ्गतिहरूको अन्त्य गर्न सकिने बताएका हुन् । लोकतन्त्रको […]

वैदेशिक हस्तक्षेपले राष्ट्रिय सुरक्षालाई चुनौती दिन्छ : अध्यक्ष नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन्।पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणापत्रसहितको दस्तावेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए।राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी मुलुकस

शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले सो जिम्मेवारी पूरा गर्न […]

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकता सम्बन्धमा छलफल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार भेटवार्ता गरेका छन्।एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्

राष्ट्रिय पार्टी बनाउन नसकेपछि विदेशका उदाहरण दिँदै अध्यक्ष नेपाल

काठमाडौं, १० चैत्र । गत प्रतिनिधिसभा निर्वाचनको परिणामपछि राष्ट्रिय पार्टी बन्न चुकेको नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) नेतृत्वको सत्तागठबन्धन परिवर्तन भएपछि सलबलाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तृष्ट हुँदै सोही पार्टीमा ओलीविरुद्धको गुट नेतृत्व गरिरहेका नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए। नेपालले एकीकृत समाजवादी गठन गर्दा आफ्नैसँग रहेका १४ सांसदहरु एमालेबाट लगेका थिए। […]

राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक छ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाण्डाैमा आयोजित आठ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिकाे कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्टताको आवश्यकता रहेको बताउनुभयो । उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बत...

राष्ट्रिय पूँजीलाई औद्योगीकरण गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट विचारका साथै समाजवादी आदर्शको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशमा विद्यमान गरिबी न्यूनीकरण गर्न राष्ट्रिय पूँजीलाई औद्योगीकरण गरी न्यायोचित वितरण गर्ने वैज्ञानिक चिन्तन माक्र्सवादी चिन्तन भएको बताए ।कार्यक्रममा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकलाई राजनीतिक अधिकारका साथै सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट

चिनियाँ जनकंग्रेसका अध्यक्ष नेपाल भ्रमणमा आउँदै

चीनको नेशनल पिपल्स कंग्रेस (राष्ट्रिय जनकंग्रेस)का अध्यक्ष लि झान्सु एशियाली दुई मुलुकको भ्रमणका क्रममा २७ भदौमा नेपाल आउने भएका छन्। अध्यक्ष लिले नेपाल र दक्षिण कोरियामा तीन÷तीन दिन भ्रमण गर्ने कार्यक्रम...