काठमाडौं, १० चैत्र । गत प्रतिनिधिसभा निर्वाचनको परिणामपछि राष्ट्रिय पार्टी बन्न चुकेको नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) नेतृत्वको सत्तागठबन्धन परिवर्तन भएपछि सलबलाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तृष्ट हुँदै सोही पार्टीमा ओलीविरुद्धको गुट नेतृत्व गरिरहेका नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए। नेपालले एकीकृत समाजवादी गठन गर्दा आफ्नैसँग रहेका १४ सांसदहरु एमालेबाट लगेका थिए। […]