काठमाडौँ – आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरुबीच छलफल भएको छ। भारतसँग सीमाना जोडिएको नेपालको सुनसरी र सप्तरीजिल्लाका अधिकारीहरुले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा सतर्कताको सम्बन्धमा छलफल गरेका हुन्। बिहीबार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको नेपाली टोली र भारतको […]