गुल्मी अस्पतालमा अब बिरामीले स्वास्थ्य विवरण अनलाइनबाटै हेर्न सक्ने

काठमाडौं । जिल्ला अस्पताल गुल्मीले बिरामीको स्वास्थ्य विवरण इलोक्ट्रोनिक मेडिकल रेकर्ड ईएमआर सिस्टमबाट राख्ने व्यवस्था गरेको छ । साथै अस्पतालले सरकारी स्वास्थ्य बिमामा आवद्व बिरामीहरूको इलिजिबिलिटी अर्थात् बाँकी बिमा सुविधा रकम हेर्ने सकिने र बिमा दाबी पनि ईएमआर सफ्टवेयरमार्फत गर्ने व्यवस्था गरेको छ । यो सुविधाले रोगको निदान र उपचारको गुणस्तर बढाउने अस्पतालले जनाएको...

सम्बन्धित सामग्री

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ले  वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले  उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।

सिन्धुली अस्पतालमा दक्ष जनशक्ति र प्रविधिको अभाव, बिरामीलाई सास्ती

सिन्धुली। सिन्धुलीका सरकारी अस्पतालमा पर्याप्त दक्ष जनशक्ति-सुविधा र पूर्वाधार नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाहरूले अधिकांश बिरामी उपचारका लागि सदरमुकामको अस्पतालमा रिफर समेत गरेका हुन् । तर सदरमुकामको अस्पतालमा पूर्वाधार भएपनि जनशक्तिकाे अभावका कारण बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाे छ । पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधाकाे […]

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी

काठमाडौं, फागुन २९। स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो । आम नेपालीहरूको स्वास्थ्य […]

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए ।प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवा

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै - देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको छ । मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ । निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भ...

अस्पतालमा आयो एक्सरे मेसिन, बिरामीले पाउने भए सेवा

रौतहट : विगत लामो समयदेखि चर्को आलोचना हुँदै आएको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक्सरे मेसिन जडान गरिएको छ। सो अस्पतालमा शुक्रबारदेखि एक्स–रे मेसिन सञ्चालनमा आएको हो।नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा  प्राप्त एक्सरे मेसिन जडान भएपछि यस क्षेत्रका सेवाग्राहीहरूले सेवा पाउने भएका छन्। विगत चार वर्षदेखि सो अस्पतालमा एक्सरे मेसिनको अभावमा उपचारका लागि आउने बिरामीहरू समस्यामा पर्दै आएका थिए।१५ शैय्‍याको उक्त अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहजता होस् भनेर एक्सरे मेसिन सञ्चालनम

अबदेखि ‘कागजपत्र’ रहित स्वास्थ्य सेवा

१० जेठ, काठमाडौं । बिरामीले कागजपत्रहरु बोकेर उपचारका लागि विभिन्न अस्पतालमा भौतारिरहनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) लागू गर्ने जनाएको छ । यो प्रणाली कार्यवन्यन भएसँगै स्वास्थ्य संस्थामा बिरामी गएदेखि उपचार हुँदा र बाहिरँदासम्मका सम्पूर्ण विवरण उक्त प्रणालीमा […]

स्याङ्जाको कालिगण्डकी अस्पतालमा स्वास्थ्य बिमा लागू

पाल्पा : स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित कालिगण्डकी अस्पतालमा सामाजिक स्वास्थ्य बिमा लागू भएको छ।आइतबार भर्चुअल कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले स्वास्थ्य बिमाको शुभारम्भ गरेका छन्। स्वास्थ्य बिमा लागू भएपछि यहाँका नागरिकले समयमै उपचार पाउने भएका छन्।पैसाका कारण उपचार नपाउने अवस्था टरेको छ। जिल्लाको सदरमुकाम पुतलीबजारबाट सुदूरपश्चिममा रहेको गाउँपालिकामा लागू भएको स्वास्थ्य बिमाले यहाँका जनतालाई ठूलो राहत मिलेको छ। यस गाउँपालिका जिल्लाकै विकट मानिन्छ।यसअघि यस अस्पतालमा उप

ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीलाई सास्ती

ताप्लेजुङ – ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीले सास्ती पाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पछि बिरामीले उपचार पाउन मुस्किल छ । जिल्लामा न भेन्टिलेटर छ, न आईयीसू  छ । जिल्ला अस्पतालमा अहिलेसम्म पनि १५ शय्या मात्र छ । ५० शय्या बनाउने भनेर सरकारले भने पनि अहिलेसम्म बन्न सकेको छैन । अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै छ । बिरामीलाई  झापा तथा विराटनगर रेफर गर्नुको विकल्प छैन । एम्बुलेन्समा आठ घण्टाको यात्रामा पुगिने यी क्षेत्रमा लाँदा लाँदै बाटैमा धेरै जनाको ज्यान जाने अवस्था छ । र...

स्वास्थ्य मन्त्रालयको लाचारी : अक्सिजन छैन, खोप आउँदैन

काठमाडौं । कोरोनाभाइरस कोभिड—१९ संक्रमण कारण अस्पतालमा बिरामीले भर्ना पाउन मुस्किल भएपछि थप नयाँ कदम चाल्नुपर्ने महसुस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट भाइरसको संक्रमण दर उच्च रहेकाले अहिलेको कदम पर्याप्त नभएको स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण आर्यालले स्वीकारे ।कोरोना महामारी अब सरकारको सामूहिक उत्तरदायित्व बनेको मन्त्रालयको भनाइ छ । यसअघि मन्त्रालयले आउँदो असारको पहिलो सातासम्ममा दैनिक ११ हजार संक्रमि