१० जेठ, काठमाडौं । बिरामीले कागजपत्रहरु बोकेर उपचारका लागि विभिन्न अस्पतालमा भौतारिरहनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) लागू गर्ने जनाएको छ । यो प्रणाली कार्यवन्यन भएसँगै स्वास्थ्य संस्थामा बिरामी गएदेखि उपचार हुँदा र बाहिरँदासम्मका सम्पूर्ण विवरण उक्त प्रणालीमा […]