अशोक राइ समुहलाइ कारबाहीको माग गर्दै उपेन्द्र यादव समुह निर्वाचन आयोग जाँदै

पार्टी विभाजन गर्ने अशोक राइको समुहलाइ कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ । जसपा नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरे पछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समुह निर्वाचन आयोगमा जान लागेका हुन् । अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवा...

सम्बन्धित सामग्री

आधिकारिकता पुष्टि गर्न जसपाका नेताहरु निर्वाचन आयोग पुग्दाका दृश्यहरु

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि आज उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगे। आयोगले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सुल्ट्याउन जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको थियो। सनाखतको लागि नेता रेशम चौधरी पनि आयोग पुगेका थिए। डिल्लीबजार कारागारमा आयोगले सनाखत गराउन खोजे…

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो। अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए।आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको ने

रेशम चौधरी पनि निर्वाचन आयोग पुग्दै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने

काठमाडौं, ११ साउन । जसपाको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगले आज निक्र्यौल गर्दैछ । यसको लागि आयोगले दुवै पक्षलाई सनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगिसकेका छन् । अहिलेसम्म उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेको बताईएको छ । महन्थ ठाकुरनिकट नेताहरु राजकिशोर यादव र मनिष सुमनले पनि यादव पक्षमै […]

रेशम चौधरी आयोग आउँदै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने

काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्। यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग पुग्दैछन्। चौधरीले उपेन्द्र यायद पक्षतिर सनाखत गर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गरे। कारागारमै सनाखत गराउने व्यवस्थासहित…

आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘पार्टीको आधिकारिकता निर्वाचन आयोगमा जाने निर्णय भएको छ,’ अध्यक्ष डा. भट्टराईले भने । उनका अनुसार लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ […]

आधिकारिकता माग्दै उपेन्द्र यादव निर्वाचन आयोग जाने

काठमाडौं, असार ४ । निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकताको माग गर्दै पुनः निर्वाचन आयोगमा निवेदन दिने भएको छ। बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले पुनः निर्वाचन आयोगमा जाने निर्णय गरेको हो। आयोगले भने जसपाको दुवै पक्षले एकले अर्कोलाई गरेको निस्कानलाई खारेज गर्दै […]

जसपाका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टीका बहुमत कार्यकारिणी समितिका सदस्य निर्वाचन आयोग सशरीर पुग्ने भएको छ । आज बसेको जसपा उपेन्द्र यादव पक्षधर कार्यकारिणी समितिको बैठकले सशरीर निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । आधिकारिकता दाबी गर्न ३० जना कार्यकारिणी सदस्यहरु नै नागरिकतासहित निर्वाचन आयोग पुग्ने निर्णय भएपछि जसपा विवाद रोचक […]

जसपा उपेन्द्र समूह पार्टी आधिकारीकताका लागि पुनः निर्वाचन आयोग जाने

काठमाडौं। जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने भएको छ। उक्त समूहको बिहीबारको कार्यकारिणीको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको जसपा उपेन्द्र यादव पक्षको निष्कर्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...