मध्यपुर थिमि नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान बने मेयर

काठमाडौँ - मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा माओवादी के...

सम्बन्धित सामग्री

मध्यपुर थिमि वडा लिगमा दुबै खेल बराबर

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा मंगलबार दुबै खेल बराबरीमा टुंगिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सानो थिमिस्थित मैदानमा जारी लिगमा दिनको पहिलो खेलमा वडा नं. १ र वडा नं. ३ ले गोलरहित बराबरीमा खेलेका थिए । यस खेलमा वडा नं. ३ का गोलकिपर […] The post मध्यपुर थिमि वडा लिगमा दुबै खेल बराबर first appeared on हाम्रो खेलकुद.

मध्यपुर थिमि वडा लिग सुरु

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी सुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सोमबार लिगमा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गरयो । विज्ञान राजबहाकले खेल सकिन दुई मिनेट बाँकी […] The post मध्यपुर थिमि वडा लिग सुरु first appeared on हाम्रो खेलकुद.

दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने

मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं-२ को आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।...

दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने

मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं-२ को आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।...

सार्वजनिक जग्गा पहिचान गर्दै मध्यपुर थिमि नगरपालिका

सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी व्यक्तिले कव्जा गर्ने क्रम बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान अभियान थालेको छ।...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ को विजयी शुरुवात

मध्यपुर थिमि, असोज ९ । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नं. १ का लागि जेशन हेका र सविन डंगोलले एक एक गोल […]

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ सुरु

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नं. १ का लागि जेशन हेका र सविन डंगोलले एक एक गोल गरे । […]

नमुना पालिका मध्यपुर थिमि

क्षेत्रफलका हिसाबले नेपालकै सानो जिल्ला हो, भक्तपुर । यस जिल्लामा रहेका चार नगरपालिकामध्ये एक हो, मध्यपुर थिमि नगरपालिका । ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ नारा बोकेको यस नगरपालिकाले केही नमुना कामहरूको थालनी गरेको छ, जुन अन्य स्थानीय तहहरूका लागि पनि सिकाइको विषय बन्न सक्छ । बागमती प्रदेश अन्तर्गतको भक्तपुर सानो र सुन्दर […]

गन्तव्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक

मध्यपुर थिमि नगरपालिकाको दुई पोखरीमा एक कार्यक्रमका बीच गन्तब्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तका सार्वजनीक गरेका हुन् । भरतबन्धु थापाको लेखन तथा खिचिएका मध्यपुर थिमि नगरपालिका भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग तस्बिरहरुको संग्रहित पुस्तक अध्यक्ष ओलीले सार्वजनिक गरेका हुन् ।उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र संस्कृतिको हिसाबले धनी रहेको बताए । नगरपालिका क्षेत्रभित्रका प्राचिन

अक्सिजन प्लान्ट सञ्चालनको तयारीमा मध्यपुर थिमि नगरपालिका

काठमाडौं : भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी थालेको छ। नगरपालिकाले जिल्लामा दैनिक कोरोना संक्रमणदर बढ्दै गएपछि अक्सिजनको सहज आपूर्ति गर्न अक्सिजनको उत्पादन गर्न लागेको हो।नगरपालिकाकी उपप्रमुख अन्जना देवी मधिकर्मीले प्लान्ट सञ्चालन गर्न अहिले नगरपालिकाले तयारी गरिरहेको जानकारी दिइन्।‘हामीले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने भनेर लागि परेका छौं,सायद तीन चार दिनमा प्लान्ट सञ्चालनमा आउ