सानिमा बैंकको नयाँ शाखा कावासोती, बर्दिबास र अत्तरियामा

काठमाडौं । सानिमा बैंकले कावासोती, बर्दिबास र अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज गते कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । नवलपुरकामे कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरिन् । यस्तै महोत्तरीको बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की...

सम्बन्धित सामग्री

वीरगञ्जमा एनआईसी एसिया बैंकको आफ्नै भवन, प्रादेशिक र शाखा कार्यालय सञ्चालन

काठमाडौं । एनआईसी एसिया बैंकले वीरगञ्जमा नवनिर्मित आफ्नै भवनबाट मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघि बर्दिबास नगरपालिकामा भाडाको …

एनआईसी एसिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ । बैंकले निर्माण […]

बैंक रहेको भवनमा आगलागी

जनकपुरधाम । महोत्तरीको बर्दिवासमा आगलागी भएको छ । सोमबार बर्दिबास बजारस्थित सिद्धार्थ बैंकको भवन रहेको माथिल्लो तल्लामा आगलागी भएको हो । तीन तले भवनको जिम हलमा आगलागी भएको छ ।  दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ । प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । बर्दिवास नगरपालिका र...

सानिमा बैंकको थप तीन शाखा सञ्चालन

काठमाडौं, २१ माघ । सानिमा बैंकले एकैपटक तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको हो । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरेकी हुन् । त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखा उद्घाटन बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की र […]

सानिमा बैंकको तीन शाखा एकैसाथ विस्तार

सानिमा बैंकले कावासोती, बर्दिवास र अत्तरिया गरी तीन स्थानमा बैंकका नयाँ शाखा विस्तार गरेको छ ।यी तीनवटै शाखाबाट कारोबार सञ्चालनमा आएपछि बैंकको देशभर शाखा संख्या एकसय २२ पुगेको बैंकले जनाएको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरिन् ।यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिवास शाखाको समुद्घाटन बर्दिवास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र […]

सानिमा बैंकको शाखा कावासोती, बर्दिबास र अत्तरियामा

काठमाडौं । सानिमा बैंक लिमिटेडले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ । कावासोती नगरपालिका–८ मा स्थापना गरिएको शाखाको उद्घाटन नगरप्रमुख चन्द्रकुमारी पुन, बर्दिबास नगरपालिका–१ मा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख बिदुरकुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियामा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख हरि सिंह साउदले गरेका थिए । कार्यक्रममा तीनै स्थानीय तहका नगरप्रमुखहरुले […]

बैंक गतिबिधि : सेञ्चुरी र जनता बैंकको शाखा थप, सिटिजन्सको प्रवक्तामा उमंग शर्मा

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा खोलेको हो। इस्तै लक्ष्मी बैंकले ललितपुरको सानेपामा १७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यकाभित्र आफ्नो शाखा विस्तार गर्ने क्रममा शाखा सञ्चालनमा ल्याएको हो ...

एकै दिन नबिल बैंकले खोल्यो १० नयाँ शाखा

१९ मंसिर, काठमाडौ। । नबिल बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा एकै दिन १० नयाँ शाखा खोलेको छ । बैंकले सोमवार यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको थप नयाँ शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । समाजका विभिन्न क्षेत्र र तप्काका …