काठमाडौं । एनआईसी एसिया बैंकले वीरगञ्जमा नवनिर्मित आफ्नै भवनबाट मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ ।
वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
यसअघि बर्दिबास नगरपालिकामा भाडाको …