एनआईसी एसिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ । बैंकले निर्माण […]

सम्बन्धित सामग्री

रुपन्देहीको देवीनगरमा एनआईसी एसिया बैंकको शाखा

एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय बुटवल उपमहानगरपालिका–११, रुपन्देहीस्थित देवीनगर शाखाको एनआईसी एसिया बैंक प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले बिहीबार एक समारोहकाबीच उद्घाटन गरे ।