काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा खोलेको हो।
इस्तै लक्ष्मी बैंकले ललितपुरको सानेपामा १७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यकाभित्र आफ्नो शाखा विस्तार गर्ने क्रममा शाखा सञ्चालनमा ल्याएको हो ...