सानिमा बैंकको शाखा कावासोती, बर्दिबास र अत्तरियामा

काठमाडौं । सानिमा बैंक लिमिटेडले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ । कावासोती नगरपालिका–८ मा स्थापना गरिएको शाखाको उद्घाटन नगरप्रमुख चन्द्रकुमारी पुन, बर्दिबास नगरपालिका–१ मा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख बिदुरकुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियामा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख हरि सिंह साउदले गरेका थिए । कार्यक्रममा तीनै स्थानीय तहका नगरप्रमुखहरुले […]

सम्बन्धित सामग्री

सानिमा बैंकको थप तीन शाखा सञ्चालन

काठमाडौं, २१ माघ । सानिमा बैंकले एकैपटक तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको हो । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरेकी हुन् । त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखा उद्घाटन बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की र […]

सानिमा बैंकका थप तीन शाखा विस्तार

काठमाडौं (अस) । सानिमा बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरिन् । बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखा उद्घाटन बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की र गोदावरी नगरपालिका–१ अत्तरियास्थित अत्तरिया शाखा उद्घाटन गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउद एवं उद्योग वाणिज्य संघ अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रूपमा गरे ।   उद्घाटन अवसरमा पुन, कार्की,  साउद र अध्यक्ष देवकोटाले  बैंकलाई कोभिड–१९ जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपाय अपनाएर व्यवस्थित गरेकामा धन्यवाद दिए । बैंकले विस्तार गरिएका शाखाबाट आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बताएको छ । बैंकले हाल १२२ शाखा र १०२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सानिमा बैंक अब कावासोती, बर्दिबास र अत्तरियामा

काठमाडौं, १८ माघ । सानिमा बैंक लिमिटेडले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन माघ १७ गते कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन  बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया […]

सानिमा बैंकको नयाँ शाखा कावासोती, बर्दिबास र अत्तरियामा

काठमाडौं । सानिमा बैंकले कावासोती, बर्दिबास र अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज गते कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । नवलपुरकामे कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरिन् । यस्तै महोत्तरीको बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की...

सानिमा बैँकले थप्यो तीन शाखा – देशसञ्चार

सानिमा बैंक लिमिटेडले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको