१२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो पहिलो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन

नेपाल चिकित्सक संघले आयोजना गरेको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन सकिएको छ। शनिबार भएको एक दिने सम्मेलनले १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

गंगालाल हृदय केन्द्रका निर्देशक डा.अधिकारीको कार्यकाल सकियो, अब मल्ल कि मास्के?

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ। चार वर्षअघि पुस सातगते गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका डा अधिकारीको कार्यकाल शुक्रबारबाट सकिएको हो। उनको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशको नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले शुक्रबार नै गंगालालमा नयाँ निर्देशकको नियुक्तिको प्रक्रिया अगाडि बढाएका हुन्।&n

विनियोजन विधेयकमाथिको छलफल सकियो

काठमाडौँ- राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रिय सभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार ...

गैंडा संरक्षण घोषणापत्र जारी गर्दै सकियो अन्तरराष्ट्रिय छलफल

चितवन । ‘एशियाली गैंडा संरक्षणका लागि चितवन घोषणापत्र २०२३’ जारी गर्दै पाँच देशका उच्च अधिकारीको छलफल सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनको पटिहानीमा माघ २० गतेदेखि सञ्चालन गरेको अन्तरराष्ट्रिय छलफलमा गैंडा संरक्षणमा देखिएका समस्याको समाधान खोजी गरिएको थियो । गैंडाको संख्या र वासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा जोड दिने निर्णय गर्दै अन्तरराष्ट्रिय छलफल सम्पन्न गरिएको हो । विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार गैंडा पाइने एशियाली राष्ट्रको ६ ओटा विषयगत क्षेत्रमा छलफल भएको थियो । सन् २०१९ मा भारतमा सम्पन्न दोस्रो बैठकले जारी गरेको ‘एशियाली गैंडाका लागि नयाँदिल्ली घोषणापत्र २०१९’को पुनरवलोकनसमेत गरिएको उनले जानकारी दिए । बैठकमा गैंडा संरक्षणको अवस्थासम्बन्धी राष्ट्रिय प्रतिवेदन, गैंडा संरक्षणका लागि प्रविधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायु परिवर्तन तथा गैंडा संरक्षण, गैंडा संरक्षणमा अन्तरराष्ट्रिय संघसंस्थाको सहयोग लगायत विषयमा छलफल भएको थियो । यस्तै गैंडाको वासस्थानको स्थलगत अवलोकनसमेत गरिएको थियो । पछिल्लो समय गैंडा संरक्षणमा देखिएका चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय मुख्य रूपमा उठान भएको उनले बताए । बैठकमा भुटान, भारत, इण्डोनेसिया, मलेसिया र नेपालबाट आ–आफ्नो देशको अनुभव, प्रविधि, साझा सवाल तथा भावी योजना जस्ता विषयमा प्रस्तुतिसहित छलफल गरिएको थियो । बैठकमा गैंडा संरक्षणका लागि सहकार्य गरी गर्नुपर्ने कार्य, भावी प्राथमिकताका क्षेत्र, गैंडाको चोरी शिकार तथा तिनका अंगको अवैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट बासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार जस्ता विषयमा छलफल भएको कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै गैंडाको व्यवस्थापन, गैंडा–मानव द्वन्द्व व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो । रासस

चितवन-२ मा मतगणना सकियो, ३४ हजार मतान्तरले रवि विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्।

प्रतिनिधिसभा बैठकः सांसदहरुले बोल्ने क्रम सकियो, आज मन्त्रीहरुले जवाफ दिने

काठमाडौं, जेठ ३० । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने भएको छ । सांसदहरुले बोल्ने क्रम सकिएपछि आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुन लागेको हो । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री […]

१२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो पहिलो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन

नेपाल चिकित्सक संघले आयोजना गरेको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन सकिएको छ। शनिबार भएको एक दिने सम्मेलनले १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।

चीन भन्छ : कोरोना भाइरसको चरम जोखिम सकियो

चीनले कोरोना भाइरसले उत्पन्न गरेको महामारीको चरम जोखिम सकिएको बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका