गंगालाल हृदय केन्द्रका निर्देशक डा.अधिकारीको कार्यकाल सकियो, अब मल्ल कि मास्के?

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ। चार वर्षअघि पुस सातगते गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका डा अधिकारीको कार्यकाल शुक्रबारबाट सकिएको हो। उनको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशको नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले शुक्रबार नै गंगालालमा नयाँ निर्देशकको नियुक्तिको प्रक्रिया अगाडि बढाएका हुन्।&n