प्रतिनिधिसभा बैठकः सांसदहरुले बोल्ने क्रम सकियो, आज मन्त्रीहरुले जवाफ दिने

काठमाडौं, जेठ ३० । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने भएको छ । सांसदहरुले बोल्ने क्रम सकिएपछि आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुन लागेको हो । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा सांसद्का प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने - NepaliPatra

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेका संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयकमाथिको […]

प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार संसद्मा जवाफ दिने

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिने भएका छन् । कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकिएको बताउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाएको थियो । उक्त पत्रमा आगामी सोमबारको बैठका प्रधानमन्त्रीले […]

तस्बिरमा हेर्नूहोस् प्रतिनिधिसभा बैठक

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक जारी छ। आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ। राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आजै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘राष्ट्रियसभामा उत्पत्ति […]

प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारेमा जवाफ दिने

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणकाे बारेमा जवाफ दिने भएका छन्। प्रतिनिधिसभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा देउवाले जवा‍फ दिने भएका हुन्। बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिकाे सभाकक्षमा बस्नेछ। बैठकमा प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमणकाे बारेमा छलफल हुन बताइएकाे छ। शुक्रबार समितिले प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री नारायण ढकाललाई बाेलाई अमेरिकी स्टेट पार्टनरसिप प्राेग्राम(एसपिपी)बारेमा […]

प्रतिनिधिसभा बैठक : आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । यससँगै आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने भएको छ । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद

सोमबारको प्रतिनिधिसभा बैठकमा आठ मन्त्रीले बजेटबारे जवाफ दिने

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आठ जना मन्त्रीले विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयका अनुसार सोमबारको बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।सोमबारको बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुची सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको अवरोध

नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।  आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्

संसद विघटन मुद्दामा ९४ वर्षका वरिष्ठ अधिवक्ता भण्डारीले पनि जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार निवेदक तर्फबाट जवाफी बहस सकिँदै छ । सोमबार काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले पनि जवाफी बहस गर्ने भएका छन् । यसअघि चारजनावरिष्ठ अधिवक्ताले मात्र जवाफ दिने तय गरिएपनि वरिष्ठ अधिवक्ता भण्डारीले जवाफ दिने इच्छा गरेपछि उनलाई पनि समेटिएको हो । आइतबार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले १ घण्टा जवाफी बहस गरेका थिए । इजलासले तोकेको २ घण्टा दुई मिनेटमा बरिष्ठ अधिवक्ता भण्डारी, शम

संसद विघटन: आज सभामुखका वकिलले बहस सकेपछि निवेदकले जवाफ दिने

काठमाडौँ – प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ। इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीले बहस गर्ने छन्। उनीहरुका लागि दुई घण्टाको समय छुट्याइएको छ । त्यसपछि निवेदकका तर्फबाट जवाफ दिने तय भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा […]

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि निवेदकले बहस गर्ने

काठमाण्डाै - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने भएका छन् । कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो । आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् । रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ...