काठमाडौँ,६ कार्तिक । कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन् । उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आएकि छिन् । मल अभावमा विगतमा पनि समयमै आलु रोप्न नपाएकी उनले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गरेको हो । तनुजा आफैले र गाउँपालिकाले उत्पादन […]